‘दुई महिना अघि छोरो गुमाए, कृपया श्रीमान बचाईदिनुहोस्’

बाग्लुङका चन्द्र खत्रीको जीवन रक्षाको लागि अपिल मिलन शर्मा । लण्डन । बाग्लुंग नगरपालिका – १३, बलेवा पैयुँपाटा घर भएर हाल डार्विन, अस्ट्रेलियाको रोयल डार्विन हस्पिटलमा आकस्मिक रुपमा भर्ना भएका चन्द्र बहादुर खत्रीको जीवन रक्षाको लागि परिवारले आर्थिक सहयोगको याचना गरेको छ । उहाँलाई तेस्रो चरणको सिग्नेट रिङ्ग सेल कर्सिनोमा (अति छिटो फैलिने किसिमको पेटको … Continue reading ‘दुई महिना अघि छोरो गुमाए, कृपया श्रीमान बचाईदिनुहोस्’